18 तमन जो मेरा प्यारा बालक जसाइ छौ, हाम खाली सब्दले मान्त्तर जन भणु कि एक-अर्खालाइ प्रेम अददाउ, तर हामले खाचोमी भयालाइ साच्ची सहयोग अददु पणन्छ, जसेरि परमेश्वरले हामलाइ साच्ची प्रेम अददाहान।
बिश्वासि भाइन हो, तमन परमेश्वर बठेइ स्वतन्त्र हुनाइ बोलाइया हौ, तबइकिलाइ आब तमनले मोशाको कानुन पालन अददु पड्डइन। तर आफना पापमय स्वभाव पुरा अद्दया अबसर जन बना, बरु आफ्नो स्वतन्त्रता एक अर्खाको सेवा अद्दाइ रे प्रेम अद्दाइ प्रयोग अर।
क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।
तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमनले पाप जन अर भणबर म तमनलाइ यिन कुरणी लेख्दाछु। तर कसइ मान्सले पाप अरन्छ भण्या लगइ पिता परमेश्वरसित हामरो सहयोग अद्द्या एक जाना छन रे जइले हामरो पाप क्षमा अद्दाइलाइ बिन्ति अरन्छ, त्यो मान्स येशू ख्रीष्ट हुन, जो परमेश्वर अगाडी पूरारुपमी ठीक छन।
म, यूहन्ना मण्डलिको अगुवा यो चिठ्ठी परमेश्वरले चुनेकि महिला रे तिनरा चेला चेलीलाइ लेख्दाछु, जइलाइ म साच्ची प्रेम अददु रे म मान्तर होइन सत्यलाइ चिन्या सबले प्रेम अददाहान।