तर जइ-जइले मइले दिया पानी पिन्छ त्यो कभइ तिसाउन्या आथिन। जइ पानी म दिन्या हु त्यो पानी उइ भितर उमरिर्न्या पानीको मुल हुन्या हो रे यइले तइलाइ अनन्त जीवन दिन्या हो।”
तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।
क्याकि तमनले परमेश्वर बठेइ नयाँ जीवन पायाछौ। तमनले यो जीवन बिनासी कुरणी बठेइ पाया आथिनु तर अबिनासी कुरणी बठेइ पायाछौ। हामले यो नयाँ जीवन जिबित रे अनन्त परमेश्वरको बचन बठेइ पायाछौ।
तर जइले आफना भाइलाइ घृणा अरन्छ, त्यो अन्धकार जसो दुष्टतामि जीवन बिताउन्छ रे अन्धकार जसो दुष्टतामि हिटन्छ, रे त्यो काँ जान्नाछ त्यो पत्तो पाउनइन, क्याकि अन्धकार जसो दुष्टताले तइलाइ अन्धो बनाया हुन्छ।
जइले परमेश्वरको ज्योतिले धेकाउन्या ठीक जीवन बिताउनउ भणन्छ तर आफना बिश्वासि भाइलाइ घृणा अरन्छ भण्या, त्यो मान्स आजी लगइ अन्धकार जसो दुष्टतामि जीवन बिताउन्छ।
तर जइले ममि बिश्वास अद्दाइन, तिनन गंधकले बलल्या ठाउँमि सामेल हुन बाद्य हुन्या हुन, जो दोसरो मृत्यु हो। रे यइ परिणाम तिनरो हुन्या हो, जो मान्सनका अगाडी मलाइ चिन्न डराउनाहान, कुकर्म अददाहान, हत्यारा हुन, अनैतिक यौन सम्बन्ध राख्दाहान, जादु अददाहान, मुर्तिपुजा अददाहान वाँ झुट बोल्लाहान।”