१ यूहन्ना 2:8 - डोटेली नयाँ करार8 पइलगइ तमनलाइ नयाँ आज्ञा म लेख्दाछु, क्याकि त्यो सत्यता ख्रीष्टमी रे तममि लगइ धेकियो, क्याकि अन्धकार जसो दुष्टता हट्टाछ, रे ज्योति जसो परमेश्वरको सत्यता पइल्ली बठेइ चम्किया छ। အခန်းကိုကြည့်ပါ။ |
रात लगभग सकिया जसेरि हामरो यो दुष्ट संसारमी बस्ने समय लगभग सकिसक्या छ, रे ख्रीष्ट फर्कि आउन्या बेला नजिक छ, तबइकिलाइ हामले त्यो दुष्ट काम अद्द बन्द अददु पणन्छ, जो मान्सनले अन्धकारमि अददाहान। हामले त्यो काम अददु पणन्छ जइले हामलाइ दुष्टको सामना अददाइ सहयोग अरन्छ जसेरि सिपाइले दिनमि कबच लाइबर दुष्टको सामना अरन्छ।