Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ यूहन्ना 2:22 - डोटेली नयाँ करार

22 झुटो को हो? झुटो त्यो हो, जइले येशूइ ख्रीष्ट हुन भण्न्या कुरणी इन्कार अरन्छ। पिता परमेश्वर रे चेलोलाइ जइले इन्कार अरन्छ, ख्रीष्ट बिरोधी तेइ हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ यूहन्ना 2:22
14 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या रे चिन्ह रे अदभूत काम धेकाउन्या छन, सक्या सम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


क्याकि भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्या हुन, रे तिनन ‘म ख्रीष्ट हु’ भण्नाइ आउन्या हुन, रे भौतलाइ भ्रममि पाड्या हुन।


तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।


यदि परमेश्वरसित हामरि संगति छ भणि हाम भण्नाउ, तर आजी लगइ अन्धकार जसो दुष्टतामि जीवन बिताउनाउ भण्या, हाम झुट बोल्लाउ रे सत्यतामि जीवन बिताउनाइन।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, ख्रीष्टको फर्किबर आउन्या अन्तिम दिन यइ हो। ख्रीष्ट बिरोधी आइरइछन भणनयइ कुरणी तमनले सुणयाछौ। आब भौत ख्रीष्ट बिरोधी आया छन। तबइकिलाइ हाम जाण्नाउ, ख्रीष्टको फर्किबर आउन्या अन्तिम दिन यइ हो।


परमेश्वरका चेलोलाइ इन्कार अद्दया कसइ मान्स पिता परमेश्वरसित एकतामी हुनइन। जइले परमेश्वरका चेलोलाइ स्वीकार अरन्छ, त्यो पिता परमेश्वरसित एकतामी हुन्छ।


जइले म उनलाइ चिन्नौ भणन्छ तर परमेश्वरका आज्ञा माणनइन भण्या त्यो झुटो हो रे तइले परमेश्वरको सत्यता अनसार जीवन बितानाइन।


यदि कसइले “म परमेश्वरलाइ प्रेम अद्दउ” भणन्छ, तर और बिश्वासिनलाइ घृणा अरन्छ भण्या त्यो झुट हो, क्याकि आफले धेक्या बिश्वासिनलाइ प्रेम नअद्द्याले, नधेक्या परमेश्वरलाइ प्रेम अद्द सक्दइन।


येशूलाइ स्वीकार नअद्दया हरेक मान्स, परमेश्वर बठेइ होइन, तर त्यो ख्रीष्ट बिरोधिको आत्मा हो, जइका बिसयमि त्यो आउँछ भण्न्या तमनले सुण्याछौ। आब त्यो येइ संसारमी आइ सक्या छ।


येशू नइ ख्रीष्ट हुन भणि बिश्वास अद्दया हरेक परमेश्वरको बालक हो। जइले पितालाइ प्रेम अरन्छ, उइले तिनरा चेला चेलीलाइ लगइ प्रेम अरन्छ।


म यो भणउ, क्याकि भौत मान्सन औरलाइ झुटा शिक्षाले भ्रममि पड्डयाइलाइ संसारमी आया छन। तिननले येशू ख्रीष्ट यइ संसारमी मानब सरीरमि आया होइन भणि भण्नाहान, यदि कसइ मान्सले इसो भणन्छ भण्या, त्यो ख्रीष्ट बिरोधी हो, जइले सदाइ मान्सनलाइ धोका दिन्छ।


म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्‍क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।


तिन मान्सन जो सैतानको एक समुहका सदस्य हुन, तिनन दाबि अददाहान कि तिनन यहुदि हुन तर तिनन साँचो यहुदि होइन रे तिनन झुटि बोल्ला छन। म तिननलाइ आउन्या बनाइबर तमरा अगाडी ढोग्द्या बनाउन्या हु रे म तमनलाइ प्रेम अद्दउ भणन्या तिननले था पाउन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ