१ यूहन्ना 2:18 - डोटेली नयाँ करार18 तमन जो मेरा प्यारा बालक जसाइ छौ, ख्रीष्टको फर्किबर आउन्या अन्तिम दिन यइ हो। ख्रीष्ट बिरोधी आइरइछन भणनयइ कुरणी तमनले सुणयाछौ। आब भौत ख्रीष्ट बिरोधी आया छन। तबइकिलाइ हाम जाण्नाउ, ख्रीष्टको फर्किबर आउन्या अन्तिम दिन यइ हो। အခန်းကိုကြည့်ပါ။ |
रात लगभग सकिया जसेरि हामरो यो दुष्ट संसारमी बस्ने समय लगभग सकिसक्या छ, रे ख्रीष्ट फर्कि आउन्या बेला नजिक छ, तबइकिलाइ हामले त्यो दुष्ट काम अद्द बन्द अददु पणन्छ, जो मान्सनले अन्धकारमि अददाहान। हामले त्यो काम अददु पणन्छ जइले हामलाइ दुष्टको सामना अददाइ सहयोग अरन्छ जसेरि सिपाइले दिनमि कबच लाइबर दुष्टको सामना अरन्छ।
भौत समय अगाडी इस्राएलीका बिचमि धेकिया झुटा अगमबक्ता जसाइ, झुटा शिक्षक लगइ तमरा बिचमि धेकिन्या हुन। तिनन झुटा शिक्षामि फस्या हुन, जइले मान्सनलाइ ख्रीष्टमी बिश्वास अद्द बठेइ रोक्द्या हुन। यिन झुटा शिक्षकले ख्रीष्टलाइ आफ्ना मालिकका रुपमि स्वीकार अद्द समेत इन्कार अद्द्या हुन रे जइले तिननलाइ पापका सक्ति बठेइ छुटकारा दियो। इसेरि तिननले अचानक आफलाइ नष्ट पड्डया हुन।