Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ यूहन्ना 2:12 - डोटेली नयाँ करार

12 तमन जो मेरा प्यारा बालक जसाइ छौ, म तमनलाइ लेख्दाछु, क्याकि येशू ख्रीष्टले तमरि निउति अर्या कामका लाग्दा, परमेश्वरले तमरो पाप क्षमा अर्याछ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ यूहन्ना 2:12
22 ပူးပေါင်းရင်းမြစ်များ  

रे यरुशलेम सहर बठेइ सुरु अरिबर सब जातिलाइ उनरा नाउँमि पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या रे पाप क्षमाको प्रचार हुनु पणन्छ।


तइ पछा उनले तिनरो बिश्वास धेकिबर भण्यो, “ए मान्स तेरा पाप क्षमा भया छन।”


सब अगमबक्तानले उनराइ बारेमि गवाही दिनाहान कि उनलाइ बिश्वास अद्द्या हरेकले ख्रीष्टले क्रुसमि अर्या कुरणिका लाग्दा पापको क्षमा पाउन्छ।”


तबइकिलाइ भाइन हो, तमनलाइ था होउ, कि यिनइ मान्स बठेइ पाप क्षमा हुन्छ भणन्या घोषणा तमनलाइ अरिया छ।


येशू बाहेक और कसइमी उद्दार आथिन, क्याकि परमेश्वरले येशूको नाउँ बाहेक अग्गासका तल्तिर और कोइ नाउँ दिया आथिन, जइ बठेइ हामले मुक्ति पाउन सक्दाउ।”


पइल्ली तमनमि हइ कोइ यिसाइ थ्या, तर तमरा पाप धोइया रे पबित्र अरिया प्रभु येशू ख्रीष्टका नाउँमि रे हामरा परमेश्वरका आत्मा बठेइ धर्मि ठहरिया।


ख्रीष्टको रगत बठेइ हामलाइ छुटकारा दियो। त्यो भण्या परमेश्वरले हामरो पापको क्षमा अर्या हो। परमेश्वरको अनुग्रह भौत महान छ जो उनले हामलाइ प्रसस्त दिया छ।


जसेरि परमेश्वरले ख्रीष्टमी तमनलाइ क्षमा अर्यो, तसेरि एकले अर्खालाइ क्षमा अरिबर तमन एक अर्खा प्रति कोमल मनका रे दयालु होउ।


रे उनरा चेलोको बलिदान बठेइ हामलाइ परमेश्वरले छुटकारा दिया छ अथवा हामरा पाप क्षमा अर्या छन।


हाम यिन कुरणी लेख्दाछु ताकि हामरो आनन्द पुरा होस।


तर, जसेरि परमेश्वरले आफ्नो पबित्रता अनसार सदाइ ठीक काम अददाहान। तसेरि जब हाम परमेश्वरका ज्योतिले धेकाउन्या ठीक कुरणी अददाउ तब हामरो एक-अर्खासित संगति हुन्छ, रे उनरा पुत्र येशूका रगतले हामलाइ सब पाप बठेइ सुद्द पाणन्छ।


यदि हामले आफना पाप परमेश्वरका अगाडी स्वीकार अर्या भण्या उनले हामरा पाप क्षमा अरिदिनाहान, रे सब अधर्म बठेइ हामलाइ सुद्द पाणि दिनाहान, क्याकि उनले सदाइ आफले भण्या अनसार अददाहान रे सदाइ ठीक कुरणी मान्तर अददाहान।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमनले पाप जन अर भणबर म तमनलाइ यिन कुरणी लेख्दाछु। तर कसइ मान्सले पाप अरन्छ भण्या लगइ पिता परमेश्वरसित हामरो सहयोग अद्द्या एक जाना छन रे जइले हामरो पाप क्षमा अद्दाइलाइ बिन्ति अरन्छ, त्यो मान्स येशू ख्रीष्ट हुन, जो परमेश्वर अगाडी पूरारुपमी ठीक छन।


तमन सत्यलाइ जाण्नाइनौ भणबर मइले लेख्या होइन, तर केइलगइ झुट शिक्षा परमेश्वरले प्रकट अर्या सत्य कुरणी बठेइ आउनइन भणि तमनले जाण्या हुनाले मइले तमनलाइ लेख्या हु।


प्रिय हो, म तमनलाइ नयाँ आज्ञा होइन तर तसइ पुरानो आज्ञा लेख्दाछु, जो सुरु बठेइ तमनसित थ्यो, यो पुरानो आज्ञाको बचन हो, जो तमनले ख्रीष्टमी बिश्वास अर्या बेला सुण्या थ्या।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ