9 क्याकि मोशाका कानुनमी इसो लेख्या छ, “दाइ अरनज्या गोरुका माना जन ला।” तमनलाइ लागन्छ कि परमेश्वरले गोरुका बारेमि मान्तर सोच्चाहान? होइन।
“उनलाइ धर्मि बनायो” भण्न्या यो बचन उनइकिलाइ मान्तर लेखिया होइन,
क्याकि पबित्र सास्त्रमि लेखिया छ, “दाँइ अरङया गोरुका मुखमि मानो जनलाया,” रे आजी अर्खा ठाउँमि पबित्र सास्त्रमि लेखिया छ, “खेताला आफना द्याणीको लायक हुन्छ।”