Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 9:26 - डोटेली नयाँ करार

26 एक दौडया मान्सले आफ्नो लक्ष्य राख्या जसेरि अथवा मुक्‍काबाजले आफ्नो मुक्‍का नियन्त्रणमि राख्या जसेरि म आफ्नो ख्रीष्टिय जीवन ख्रीष्टको अधिनमी भइबर जिउनउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 9:26
17 ပူးပေါင်းရင်းမြစ်များ  

बप्तिस्मा-दिन्या यूहन्नाले प्रचार अद्द सुरु अर्या बठेइ अइल सम्म स्वर्गको राज्य जोरले फइलिरइछ, रे हिंसक मान्सनले यइलाइ खतम अद्दया कोशिस अद्दा छन।


“परमेश्वरको राज्यमि साँणा ढोका बठेइ पस्सु असजि छ, क्याकि म तमनलाइ भण्नउ, भौत मान्सन पस्स खोज्जयाहुन, तर पस्स सक्द्या आथिन्न।


तसेरि, जब तमन मान्सनले बुज्जया सब्द बोल्लानु भण्या, तमनले बोल्याको केइ अर्थ हुनइन।


क्याकि हाम जाण्नाउ कि यदि पृथ्बीमि हामसित भया अस्थायि शरीर नष्ट भयो भण्या, स्वर्गमि अनन्त सम्म रन्या परमेश्वरले दिया हामरो घर छ, जो हातले बनाया होइन।


हाममि पुरा भरोसा छ, हाम मर्या पछा यइ शरीर बठेइ अलग होइबर प्रभुसित हाम स्वर्गमि रन चाहानउ।


म ताँ गया क्याकि परमेश्वरले मलाइ जा भण्याथ्यो। रे जब म ताँ थ्या मइले मण्डलिका अगुवासित एकान्तमी भेट्या, रे गैर-यहुदिलाइ प्रचार अर्या सुसमाचार ब्याख्या अर्या, ताकि मइले पइल्ली अर्या काम अथवा रे जो काम म लगातार अद्द्या हु त्यो व्यर्थ जन होउ।


क्याकि हामरो लडाइ मान्सनका बिरोधमी होइन, बरु सासकका बिरोधमी, अधिकारीका बिरोधमी, यइ अन्धकार संसारका सक्तिका बिरोधमी रे सब किसिमका दुष्ट सक्तिसित हो, जो अदृष्य संसारमी छन।


क्याकि यदि म बाच्या भण्या यो ख्रीष्टको आदरको निउति हुन्या हो। रे मददु मेरी निउति यइ हइ असल हुन्या हो, क्याकि म ख्रीष्टसित हुन्या हु।


तबइकिलाइ म कठोर मेहेनत अद्दउ ख्रीष्टले सक्तिशाली रुपमि ममि काम अद्दा छन, रे म उनले दिन्या सक्ति उनरा काम अददाइ प्रयोग अद्दउ।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


इसेरि जब कसइले खेलमि भाग लिन्छ भण्या तइले तब सम्म इनाम पाउनइन जबसम्म त्यो नियम अन्सार खेल्लइन।


युद्दमि असल सिपाइकि जसेरि जइले कभइ लडाइ लड्ड छाड्डइन, मइले, लगइ ख्रीष्टकिलाइ कडा मेहनत अददु कभइ छाड्डइन, येशू ख्रीष्टले मलाइ अददाइ दिया काम पुरा अरिसक्या छु, म अन्तिम सम्म बिश्वासयोग्य होइरइछु।


हामरा वलतिर पलतिर यिन मान्सनको बिश्वासको गबाहीको प्रसस्तता छ। तबइकिलाइ आस, हामरा बाटामि आइ पड्डया बाधा रे हामलाइ अल्‍जाइ राख्द्या पापलाइ हाम पन्सायाऔ रे हामरा सामने भया दौड धैर्यसित दौडौ।


परमेश्वरले हामलाइ प्रतिज्ञा अर्याछ कि हाम आरामका ठाउँमि जान्या हौ। तबइकिलाइ होशियार होउ ताकि तमनमि हइ कोइलगइ प्रतिज्ञा अर्या आरामका ठाउँमि जाना बठेइ जनछुटउ।


म तमन ताँका मण्डलिका अगुवानलाइ लगइ केइ भणन्न चाहानउ क्याकि म लगइ तमन जसोइ एक अगुवा हु। म आफइले ख्रीष्टले भौत समय अगाडी पाया कष्ट धेक्या छु। जब उन आजी फर्कि आउन्याहुन, म लगइ उनरो महिमामि साजेदार हुन्या हु। आब म तमनलाइ आग्रह अद्दउ,


तबइकिलाइ बिश्वासि भाइन हो, आफइलाइ रे और मान्सनलाइ यो धेकाउनाइ और बरता असल ब्यबहार अद्द्या कोशिस अर कि परमेश्वरले तमनलाइ आफ्नो मान्स हुनाइ चुन्या छ रे बोलाया छ। यदि तमनले तसो अर्न्छौ भण्या, तमन पक्‍कालगइ परमेश्वर बठेइ कभइ अलग हुन्या आथिनु,


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ