स्वानिले यो याद अददु पणन्छ, कि तमरा बैकान तमरा लाग्दा बिश्वासमि आया हुनु पणन्छ, रे बैकानले यो याद अददु पणन्छ, कि तमरि स्वानिले तमरा लाग्दा बिश्वासमि आया हुनु पणन्छ।
मेरा इच्छा अनसार केइलगइ खानाइलाइ म स्वतन्त्र छु। म एक येशू ख्रीष्टको छान्या शिष्य हु। मइले हामरा प्रभु येशूलाइ धेक्या छु। तमन प्रभुले मलाइ अद्दाइ दिया कामको प्रतिफल हौ।
आब तेसर्या तमरा वाँ आउनाइ म तयार छु। रे आजी म तमनसित आर्थिक सहयोग ग्रहण अद्दइन, क्याकि म तमरो सम्पत्ति होइन तर तमनइ लाइ चाहानउ। क्याकि इजा बा कि निउति चेला चेलिले होइन तर चेला चेलीका निउति इजा बाले जम्मा अद्दु पणन्छ।
ख्रीष्टले हामलाइ स्वतन्त्र बनायो ताकि हाम मोशाको कानुन पालन अद्दा बठेइ स्वतन्त्र हुन सकु। तबइकिलाइ पक्का हो कि तमनले आफ्नो स्वतन्त्र जोगाइ राख। आफलाइ आजी मोशाको कानुन पालन अरिबर अधिनमी हुन जन दिय।
बिश्वासि भाइन हो, तमन परमेश्वर बठेइ स्वतन्त्र हुनाइ बोलाइया हौ, तबइकिलाइ आब तमनले मोशाको कानुन पालन अददु पड्डइन। तर आफना पापमय स्वभाव पुरा अद्दया अबसर जन बना, बरु आफ्नो स्वतन्त्रता एक अर्खाको सेवा अद्दाइ रे प्रेम अद्दाइ प्रयोग अर।
तबइकिलाइ म सब दुःख तिनरा फाइदाकिलाइ भोग्दउ जइलाइ परमेश्वरले चुन्या छन, ताकि तिननले लगइ येशू ख्रीष्टमी बिश्वास अद्द सकुन रे मुक्ति पाउन सकुन, रे त्यो आदर पाउन जो सदाइकिलाइ हुन्छ।