11 हामले तमरा बिचमि आत्मिक बि रोप्या छु, तबइकिलाइ हामले तमन बठेइ भौतिक फाइदा उठाउनु पणन्छ भणन्या आसा अददु ठिकइ हो।
यात्राका निउति झोला, थप लत्ता, जुता, लठ्ठी जन लैजा। क्याकि खेतालाले उइको खानाइ पाउनु पणन्छ।”
तिननले यो खुसीसित अर्यो, तिनन यरुशलेम सहरमि बस्या मान्सनका रिणी छन क्याकि यहुदि मान्सनले परमेश्वर बठेइ पाया असल कुरणी गैर-यहुदि मान्सनसित बाडयो, रे गैर-यहुदि मान्सनले यइ संसारका असल कुरणी यहुदि मान्सनसित बाणनु उचित हो।
तसेरि सुसमाचार प्रचार अद्द्याले लगइ सुसमाचार सुण्या मान्सन बठेइ जीविका चलाउन भणि प्रभुले भणिराइछ।
तबइकिलाइ यो केइ अनौठो कुरणी होइन कि तइका दासले लगइ धार्मिकताका दासका रुपमि आफ्नो भेष बदल्लाहान। तिनरो अन्त्य तिनरा काम अन्सार हुन्छ।
बचनको शिक्षा पाउन्या हरेकले आफसित भया कुरणी बचन सिकाउन्यासित बाँडचुँण अद्दु पणन्छ।
म यो भणनइन कि तमनले मलाइ भेटी दिबर सहयोग अर, बरु म चाहानउ कि तमनले अरया कामको इनाम पाउन सक।