Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 8:8 - डोटेली नयाँ करार

8 तर खान्या कुरणीले हामलाइ परमेश्वरका नजरमि ग्रहणयोग्य बनाउनइन। नखायाले परमेश्वरका नजरमि हाम अयोग्य हुनाइन, रे खाया हुनाले परमेश्वरका नजरमि हाम असल हुनाइन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 8:8
5 ပူးပေါင်းရင်းမြစ်များ  

तइले तिन हरेकलाइ तिनरा आफना योग्यता अन्सार एकलाइ पाँच सुनका सिक्‍का, अर्खालाइ दुइ रे अर्खालाइ एक दिबर त्यो जान्छ।


क्याकि परमेश्वरको राज्यमि खान्या रे पिउन्या कुरणी महत्वपूर्ण होइन। महत्वपूर्ण कुरणी परमेश्वरसित धर्मि, सान्ति रे पबित्र आत्मामी आनन्दित भइबर जिउनु हो।


तमनले इसो लगइ भणन सकन्छौ, “भोजन हामरा शरीरकी निउति हो, रे हामरा शरीर भोजनकि निउति हो।” तर म तमनलाइ भणनउ कि परमेश्वरले दुएइलाइ नास अद्द्या हुन। शरीर ब्यभिचारको निउति होइन, तर हामरो शरीर प्रभुका हो रे उनरो सेवा अददाइ बन्या हो।


हामले यो सब नयाँ रे फरक शिक्षाका पछाडी लाग्दु हुनइन, जइले ननिका बाटामि लइजान्छ। खान्या कुरणिका बारेमि नियमलाइ माणिबर होइन, परमेश्वरको अनुग्रह बठेइ तमरा हृदय बलियो होउ। इसा बिधि पालना अद्द्या उपकार भया आथिन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ