Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 7:34 - डोटेली नयाँ करार

34 तइले दुइ कुरणिका बारेमि सोच्चु पणन्छ: आफ्नि स्वानिलाइ खुशी पड्डु रे प्रभुलाइ खुशी पड्डु। तसेरि ब्या नभयइ स्वानी शरीर रे आत्मा दुएइमि प्रभुमि समर्पित हुनाइ प्रभुको सेवा कसेरी अद्द्या तइ बारेमि चिन्ता अरन्छे। तर ब्या अर्याले आफना बैकानलाइ कसेरी खुशी राखु भणबर संसारिक कुरणीको चिन्ता अरन्छे।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 7:34
16 ပူးပေါင်းရင်းမြစ်များ  

त्यो भागन्छ, क्याकि त्यो नौकर मान्तर हो, तइले भेडाको साच्ची रेख देख अद्दैन, त्यो भागन्छ।”


आफना शरीरका अंगलाइ ननिका कामकीलाइ प्रयोग हुन जन दिय। तर आफइलाइ मर्या बठेइ जिउना भया सोचिबर आफ्नो जीवन परमेश्वरलाइ दिय, रे आफ्नो शरीरका अंगलाइ ठीक कुरणीकी निउति प्रयोग अर, रे पुरा रुपमि आफ्नो जीवन परमेश्वरलाइ दिय।


परमेश्वरले तमनलाइ मोल तिरिबर किन्यो, तबइकिलाइ तमरा सरीरमि परमेश्वरको महिमा अर।


तर ब्या भया मान्सले स्वानिलाइ कसेरी खुशी राखु भणबर संसारकी कुरणीमि चिन्ता अरन्छ।


यिन कुरणी तमनमि प्रतिबन्द लाउनाइ होइन, तर तमरा भलाइकी निउति भण्नाछु, ताकि तमन एकइ मनका भइबर प्रभुप्रति भक्तिसित ठीक किसिमले जीवन जिउन सक।


रे यिन कुरणी बाहेक म सब मण्डलिका बिश्वासीनका बारेमि फिक्री अद्दउ।


म परमेश्वरलाइ धन्यबाद दिनउ, जइले तीतसका हृदयमि तमरा निउति तसइ फिक्री राख्दियो, जसो म अद्दया अद्दउ।


मेरो उत्कट इच्छा रे आसा यो हो कि म लाजमि पड्या आथिन। तर पइल्ली मइले साहससित ख्रीष्टका बारेमि प्रचार अर्या जसोइ प्रचार अद्द सक्द्या हु। म बाचु अथवा मरु, म मेरो सारा अस्तित्वले ख्रीष्टलाइ लगातार आदर दिन्या हु।


परमेश्वर जइले सान्ति दिनाहान उन आफइले पूरारुपमी तमनलाइ पबित्र बनाउन, रे तमरा समस्त आत्मा, प्राण रे शरीर हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिन सम्म निष्कलंक रहुन।


त्यो मान्स जइले आफना परिबार निक्केरि चलाउन सक्दइन भण्या तइले पक्‍कालगइ जाण्नइन कि कसेरी परमेश्वरका मण्डलिमि भया बिश्वासीनको रेख देख अददु पणन्छ।


तिन बिधवा जइसित तिनरो खाचो पुरा अद्द्या रे हेरचाह अद्द्या कोइ आथिन, तिनले परमेश्वरइमी आसा राखन्छिन, रे रातदिन नम्र निबेदन रे प्रार्थनामि परमेश्वरसित सहायता मागेइकि हुन्छिन।


मइले तमनलाइ सिकाया यिन कुरणी सत्य छन, रे यइमि बिश्वास अद्द सकिन्छ। म चाहनउ कि तुइले बिश्वासिनलाइ सिकाउन्ज्या यिन कुरणीमि जोड दे, ताकि तिनन जइले परमेश्वरमि बिश्वास राख्या छन, तिननले असल काम अददाइलाइ आफ्नो ध्यान लाउन। यिन शिक्षा सबकिलाइ निका रे फाइदाका छन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ