Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 7:17 - डोटेली नयाँ करार

17 मइले तमनलाइ भण्नार्या कुरणीको निचोड यो हो, कि परमेश्वरले हरेकलाइ उनरा मान्सन हुनाइ बोलाया सुण्या बेला, प्रभुले तिननलाइ दिया तिनरो स्तर अनसार तइ अवस्थामी तिनरो दिन दिनको जीवन जिउनु पणन्छ। यो नियम मइले सबइ मण्डलिमि सिकाया।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 7:17
18 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि कोइ गर्भ बठेइ हिजडा हुनाहान, कति मान्सन बठेइ हिजडा बनाइएका हुनाहान, कति आफइले आफइलाइ स्वर्गका राज्यकि निउति हिजडा बनाउनाहान। जइले यो ग्रहण अद्द सकन्छ, तइले ग्रहण अरउ।”


मइले अद्द्या सब काममी सब मान्सनलाइ भौत खुशी बनाउन्या कोशिस अददाछु। म आफ्नो भलाइकी निउति होइन तर सबको भलाइ खोज्जउ, ताकि तिननले उद्दार पाउन सकुन। तसेरि तमनले लगइ इसो जीवन जिउनु पणन्छ जइले यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन अथवा परमेश्वरकि मण्डलिलाइ कसइ किसिमको समस्या ल्याउनइन।


तर यदि कोइ मान्स मसित असहमत हुन्छ भण्या, हामरो रे परमेश्वरका मण्डलिको यइ बाहेक और रित आथिन।


यदि कोइ भोको छ भण्या तइले आफ्ना घरमि खाओस, ताकि जब तमन जम्मा हुन्छौ तब तमन ठीक किसिमले ब्यबहार अद्द सक, रे परमेश्वरले तमरो न्याय अद्द्या आथिन। और कुरणिका बारेमि म आया पछा निर्देसन दिउलो।


क्याकि परमेश्वर गोलमालका परमेश्वर होइन्न, तर सान्ति रे मिलापका परमेश्वर हुन। पबित्र जनका सब मण्डलिमि यो नियम पालन भया छ।


आब यरुशलेम सहरमि भया पबित्र जनका निउति जम्मा अर्या भेटिका बारेमि तमनले सोध्या प्रस्नको उत्तर यो हो: गलातिया प्रदेशका मण्डलिलाइ मइले दिया आदेस अन्सार तमनले अर।


तबइकिलाइ तमरा वाँ तिमोथीलाइ पठाउनाछु। उ प्रभुमि मेरो प्यारो रे बिश्वासयोग्य चेलो हो। मइले सब ठाउँमि सारा मण्डलिमि सिकाया अन्सार येशू ख्रीष्टमी मेरो जीवन कसो छ त्यो तिमोथीले तमनलाइ सम्जना अराउन्या हो।


उदाहरणकिलाइ जब एक यहुदि मान्सले प्रभु येशूमि बिश्वास अरन्छ भण्या, तब उइले यहुदि नभया जसो धेकाउनु पड्डइन। तसेरि यदि एक गैर-यहुदि मान्सले प्रभुलाइ बिश्वास अरन्छ भण्या, उइले यहुदि मान्स हुनाइ खतना अददु पड्डइन।


बिश्वासि भाइन हो, जइलाइ परमेश्वरले जइ अवस्थामी उनरा मान्स हुनाइ बोलाया छ, तसइ अवस्थामी परमेश्वरसित हरेक मान्सले दिन दिनइको जीवन बिताओस।


सब मान्सन म जसाइ अविबाहित रया म इच्छा अद्दउ। तर हरेकलाइ परमेश्वर बठेइ बिसेस बरदान मिल्या छ, परमेश्वरले कसइलाइ ब्या अद्द्या बरदान, रे कसइलाइ अविबाहित रन्या बरदान दिनाहान।


रे यिन कुरणी बाहेक म सब मण्डलिका बिश्वासीनका बारेमि फिक्री अद्दउ।


रे हाम तिनसित अर्खो बिश्वासि भाइलाइ पठाउन्नाछु, जइले सुसमाचार प्रचारका काममी सब मण्डलिका बिश्वासीका बिचमि उच्च आदर पाया छ।


तर यहुदिया प्रदेशमि बस्या ख्रीष्टका बिश्वासीनले मलाइ कभइ भेट्या आथिन।


क्याकि बिश्वासि भाइन हो, तमनले आफना इलाका मान्सन बठेइ दु:ख पायाछौ। जसेरि यहुदिया जिल्लाका बिश्वासीनले ख्रीष्ट येशूमि बिश्वास अर्या हुनाले आफनाइ यहुदि मान्सन बठेइ दु:ख पायाथ्यो।


पइलगइ तमनले परिक्षा रे कष्ट सयाछौ, तमन आजी लगइ धैर्यसित कष्ट सन्नाछौ रे येशू ख्रीष्टमी बिश्वास अद्दाछौ। तइकि निउति परमेश्वरका मण्डलिका बिश्वासिन बिचमि हाम गर्व अद्दाउ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ