Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 7:14 - डोटेली नयाँ करार

14 क्याकि परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया बैकानलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि उइकी स्वानी बिश्वासि हो, रे परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया स्वानिलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि तइको बैकान बिश्वासि हो। यदि ख्रीष्टमी बिश्वास नअद्दया तमरा बैकान अथवा स्वानी परमेश्वरका हुन भणनेइ कुरणी सत्य होइन भण्या तमरा चेलाचेली परमेश्वरका हुन्या होइन। तर आब तमरा चेलाचेली परमेश्वरका हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 7:14
9 ပူးပေါင်းရင်းမြစ်များ  

पइ उनले तिननलाइ भित्तर बोलाइबर सत्कार अर्यो। रे भोलिबार पत्रुस तिननसित हिट्या रे केइ योप्पा गाउँका भाइन लगइ उनसित गया।”


यदि मुछ्या धुलाको एक अंश पइलो-भेटिका रुपमि परमेश्वरलाइ दिया छ भण्या, पुराइ डल्लो परमेश्वरको हो। यदि जडो परमेश्वरलाइ दिया छ भण्या हाँङा लगइ परमेश्वरको हो।


रे यदि कसइ स्वानिको ख्रीष्टमी बिश्वास नअद्दया बैकान छ, रे त्यो स्वानी सित बस्स खोजन्छ भण्या, तिनले आफ्ना बैकानलाइ जन त्यागउ।


क्याकि परमेश्वरका बचन रे खाना हइ अगाडी अर्या प्रार्थनाले त्यो खाना सुद्द हुन्छ।


क्याकि जइ मान्सनका हृदय परमेश्वरका अगाडी सुद्द छन, तिननकिलाइ सब कुरणी रिति अन्सार सुद्द छन, तर तिन मान्सन जो दुष्ट रे येशूमि बिश्वास अद्दाइन्न तिननले अद्दया सब कुरणी असुद्द हुनाहान। क्याकि तिनरा हृदय रे बिबेक दुएइ पुरा रुपमि असुद्द भया छन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ