1 आब तमनले चिठ्ठीमि सोध्या प्रस्नको उत्तर दिनउ। तमनले सोध्या थ्या, “कि हामले ब्या नअददु असल हो?”
तर मान्सन ब्यभिचारको परिक्षा सजिसित पड्डाहान, तबइकिलाइ म भणनउ कि हरेक मान्सले ब्या अरिबर बैकान आफनी स्वानिसित बफादार हुनु पणन्छ रे स्वानी आफ्ना बैकानसित बफादार हुनु पणन्छ।
अविबाहित रे बिधवालाइ मेरो यो सल्लाह छ, म जसो अविबाहित रनु असल हो।