Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 6:19 - डोटेली नयाँ करार

19 तमनलाइ पक्‍का था छ कि तमरो शरीर मन्दिर हो जाँ पबित्र आत्माको बास हुन्छ, जो तमनले परमेश्वरका आत्मा बठेइ पायाछौ रे तमन परमेश्वरका हौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 6:19
17 ပူးပေါင်းရင်းမြစ်များ  

तर येशू जइ मन्दिरको बारेमि भण्नाथ्या, त्यो उनरो शरीर थ्यो।


यदि साँच्चि पबित्र आत्मा तमनमि बास अद्दाहान भण्या, तमन पापी स्वभाव बठेइ नियन्त्रण भया आथिनु, तर पबित्र आत्मा बठेइ नियन्त्रण भयाछौ। तर कसइ मान्समि पबित्र आत्मा आथिन भण्या त्यो ख्रीष्टको होइन।


तमन पक्‍का जाण्न्छौ कि तम परमेश्वरका मन्दिर हौ, रे पबित्र आत्मा तमनमि बास अद्दाहान।


तमनले इसो लगइ भणन सकन्छौ, “भोजन हामरा शरीरकी निउति हो, रे हामरा शरीर भोजनकि निउति हो।” तर म तमनलाइ भणनउ कि परमेश्वरले दुएइलाइ नास अद्द्या हुन। शरीर ब्यभिचारको निउति होइन, तर हामरो शरीर प्रभुका हो रे उनरो सेवा अददाइ बन्या हो।


तमनलाइ था छ, कि भविष्यमी हामले दुतको न्याय अद्द्या हु, तबइकिलाइ पक्‍का हाम दिन दिनइका बिबाद समाधान अद्द सक्दाउ।


ख्रीष्ट सबका निउति मर्या, ताकि बाँच्या आब उसो आफइलाइ खुशी पाड्डाइ निउति बाँच्या होइन, तर तिनन उनरा निउति बाँच्चु पणन्छ। उन तिनरा निउति मर्या रे परमेश्वरले उनलाइ आजी जिउना बनायो।


परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।


हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।


क्याइ तमन यो माणन्छौ, कि पबित्र सास्त्रले व्यर्थमि इसो भणन्छ, हाममि परमेश्वरले राख्या आत्माकी निउति उनले भौत ठुलो इच्छासित चाहाना अद्दाहान?


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ