१ कोरिन्थी 5:5 - डोटेली नयाँ करार5 तइ पापी ब्यबहार अद्द्या मान्सलाइ मण्डलि बठेइ बाइर निकाल रे तइ मान्सलाइ सैतानका अधिकारमि आजी दिय। ताकि तइले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कउ। क्याकि यदि तइले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्छ भण्या प्रभुले न्याय अद्द्या दिनमि साच्ची उ बचाइन्या हो। အခန်းကိုကြည့်ပါ။ |
यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन।