क्याकि म तमन बठेइ टाडा छु, पइलगइ म तमरो बारेमि सोचि राख्दउ। म आनन्दित छु कि तम एक भयाछौ रे जसेरि जिउनु पणन्थ्यो तसेरि जीयाका छौ रे ख्रीष्टमी तमरो पक्का बिश्वास धेकिबर म भौत खुशी छु।
क्याकि बिश्वासि भाइन हो, हृदय बठेइ होइन तर सरीरमि तमनसित थोक्काइ समयका निउति बिछोड भयका हुनाले, भौत ठुलो इच्छाले हामले तमनलाइ आमने-सामने भेट्या हरेक प्रयास अर्या छौ।