क्याकि ख्रीष्टमी बिश्वास अद्द्या मान्सनको न्याय परमेश्वरले अद्द्या हुन। तर जसेरि पबित्र सास्त्रमि लेखिया छ, “अनैतिक मान्सलाइ तमनले आफना समुहमी सहभागी हुन जन दिय।”
क्याकि म आउन्ज्या मइले इच्छा अरे अनसार तमनलाइ नभेटलो, रे तमनले लगइ मलाइ आफले इच्छा अर्या अनसार भेट्टउनानु कि भण्न्या मलाइ डर लाग्या छ। सायद ताँ झगडा, डाहा, क्रोध, स्वार्थ, बदख्याइ, निन्दा, चर्चा, अभिमान रे गोलमाल हुन्छ होलो।
मलाइ डर लाग्या छ, कि म आजी आउन्ज्या मेरा परमेश्वरले मलाइ तमरा सामने होच्याइ दिन्या हुन रे भौत जनाका निउति मइले सोक अद्दु पड्डया छ, जइले अगाडी पाप अर्याथ्या। रे आफले अरेका असुद्दता व्यभिचार रे छाडापन बठेइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या आथिन हुन्ना।