Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 5:10 - डोटेली नयाँ करार

10 तइको अर्थ, यइ संसारका व्यभिचारि, लोपारि, अथवा ठग, अथवा मुर्तिपुजक सित बिलकुल संगत जन अर्या भण्या होइन, नतित तमन संसार बठेइ निकलिबर जानु पड्डयाथ्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 5:10
18 ပူးပေါင်းရင်းမြစ်များ  

फरिसि मान्सले कलिबर मनमनइ यिसेरी प्रार्थना अर्यो, ‘हे परमेश्वर, म तमलाइ धन्यबाद दिनउ, म और मान्सन जसो डाकु, अन्यायी, व्यभिचारि, अथवा यइ कर उठाउन्या जसो लगइ आथिन।


तमन येइ संसारका मान्सन भया भयले संसारका मान्सनले तमनलाइ प्रेम अद्देइथ्यो। तमन येइ संसारका होइनौ। मइले तमनलाइ येइ संसार बठेइ चुन्या, तबइकिलाइ संसारका मान्सनले तमनलाइ घृणा अरन्छ।


संसार बठेइ जो मान्सन तमले मलाइ दिया, तिननलाइ तमरो नाउँ मइले चिनाइ दिइराइछु। तिन तमरा थ्या, रे तमले तिन मलाइ दिया, रे तिननले तमरो शिक्षा पालना अर्या छ।


म तिनरा निउति प्रार्थना अद्दउ, तर जइको संसारसित सम्बन्ध छ उनरि निउति म प्रार्थना अद्दैन, तर तिनरा निउति अद्दउ, जइ तमले मलाइ दिइराइछौ। क्याकि तिन तमराइ हुन।


पइ येशूले तिननलाइ भण्यो, “तमन इसइ संसारमी जनम्या हउ तर म स्वर्ग बठेइ आया हु। तमन यइ संसारका हौ। म यइ संसारको होइन।


तसो भया यइ संसारका बुद्दिमान मान्सन, मोशाको कानुन सिकाउन्यावाला रे एक असल तर्क अद्द्यावाला मान्सनको हालत कि हुन्या हो? क्याकि परमेश्वरले पइल्ली धेकायाछ कि तिनरा संसारिक बुद्दि केइ मुल्यका आथिन।


यदि कसइ अबिश्वासीले तमनलाइ भोजमि निम्तो दियो रे तमनलाइ जान्या इच्छा भयो भण्या तमरा अगाडी जी राखिया हुन्छ, तइ खा, रे त्यो मुर्तिलाइ चडाया हो कि होइन भणबर जन सोध, ताकि त्यो मुर्तिमि चडाया भया लगइ तमन दोषि महसुस अद्द्या होनु।


तर इसा मान्सनको संगत जन अर्या भणबर मइले तमनलाइ लेख्या, जइले आफइलाइ बिश्वासि हु भणि भणन्छ, तर साच्ची जो व्यभिचारि, अथवा लोपारि, अथवा मुर्तिपुजक, अथवा निन्दा अद्द्या, अथवा दराहा, अथवा ठग हो। तसा मान्ससित त खानाइ लगइ बसउ जन।


यइ हइ अगाडी मइले तमनलाइ लेख्या चिठ्ठीमि ब्यभिचारिनसित संगत जन अर्या भणबर लेख्याथ्या।


रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।


तइ बेला तमनले परमेश्वरलाइ नचिन्या यइ संसारका मान्सन जसेइ जीवन बिताउनथ्या, रे तमनले यइ संसारको मुख्य सासक सैतानको आज्ञापालन अर्या, जइले अइल लगइ परमेश्वरका आज्ञा नमाणन्या मान्सनका हृदयमि काम अददाछ।


ताकि तमन दुष्ट रे भ्रष्ट संसारका मान्सनका बिचमि सुद्द रे खोट नभया परमेश्वरका सिद्द सन्तान जसाइ जीवन बिताउन सक। तमन यइ संसारका दुष्ट मान्सनका बिचमि अग्गासमि तारा चम्कया जसेरि चम्कनु पणन्छ।


तिन झुटा अगमबक्तान संसारका हुन, तबइकिलाइ तिनन संसारइकि कुरणी सिकाउनाहान, रे संसारका मान्सनले तिनरि कुरणी सुण्नाहान।


प्यारा हो, हाम एकले अर्खालाइ लगातार प्रेम अरउ, क्याकि प्रेम परमेश्वर बठेइ आउछ। जइले औरलाइ प्रेम अरन्छ, त्यो परमेश्वरको सन्तान हो, रे तइले परमेश्वरलाइ चिनन्छ।


हाम जाण्नाउ कि हाम परमेश्वरका हौ, रे सारा संसार तइ सैतानका अधिनमी छ।


त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ