3 मेरा बारेमि भणन्या हो भण्या मलाइ चिन्ता आथिन, कि तमन अथवा और कोइ मान्सनले म बिश्वासयोग्य छु अथवा आथिन भणुन। या सम्मकि म बिश्वासयोग्य छु अथवा आथिन भणबर लगइ भणनइन।
मुख हेरिबर होइन, तर ठीक प्रकारले न्याय अर।”
पबित्र आत्मा पाया मान्सले पबित्र आत्माले सिकाया सब कुरणी बुज्जाहान। तर पबित्र आत्मा नभया मान्सनले पबित्र आत्मा पाया मान्सनका बिचारलाइ बुज्ज सक्दाइन।
तर न्यायका दिनमि, आगाले हरेक मान्सको कामको स्तर धेकाउन्या हो। तइ आगाले मान्सका कामको मुल्य छ कि आथिन भणबर धेकाउन्या हो।
तइ बाहेक यो जरुरी छ कि भण्डारे तइका मालिकले दिया काम अददाइ साच्ची बिश्वासयोग्य हुनु पणन्छ।
क्याकि मेरा चेतनाले मलाइ केइ कुरणीमि दोषि बनाउनइन, तर तइले मलाइ निर्दोष साबित अद्दैन। मेरो न्याय अद्द्या त प्रभुइ हुन।