तबइकिलाइ तमरा वाँ तिमोथीलाइ पठाउनाछु। उ प्रभुमि मेरो प्यारो रे बिश्वासयोग्य चेलो हो। मइले सब ठाउँमि सारा मण्डलिमि सिकाया अन्सार येशू ख्रीष्टमी मेरो जीवन कसो छ त्यो तिमोथीले तमनलाइ सम्जना अराउन्या हो।
मेरा बारेमि भणन्या हो भण्या मलाइ चिन्ता आथिन, कि तमन अथवा और कोइ मान्सनले म बिश्वासयोग्य छु अथवा आथिन भणुन। या सम्मकि म बिश्वासयोग्य छु अथवा आथिन भणबर लगइ भणनइन।
हाम सरमका रे लुकिछिपि अद्द्या काम अददाइन। हाम छल कपट अथवा परमेश्वरको बचनलाइ हेरफेर अद्दया काम लगइ अद्दाइन। तर हाम परमेश्वरको नजरमि सत्य मान्तर सिकाउनाउ रे यो सत्य हो भणबर हरेक मान्सले गवाही दिन सक्न्छ।