Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 4:19 - डोटेली नयाँ करार

19 तर प्रभुको इच्छा भयो भण्या म तमरा वाँ छिट्टाइ आउन्या हु रे तइ बेला तिनन घमण्डि मान्सनका शिक्षा मान्तर होइन तर तिनरो सक्ति कि रइछ तइको पत्ता लगइ लाउन्या हु।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 4:19
18 ပူးပေါင်းရင်းမြစ်များ  

तिननसित बिदा हुनज्या तिनले भण्यो, “परमेश्वरको मन भया, म आजी तमरा वाँ फर्किबर आउन्या हु।” तब तिन जहाजमि चड़िबर एफिसस सहर बठेइ गया।


यिन कुरणी भइ सक्या पछा पावल माकेडोनिया प्रदेस रे अखैया प्रदेशका बिश्वासीसित भेट्यो रे तइ पछा यरुशलेम सहरमि जान्या फैसला अर्यो। तिनले भण्यो, “यरुशलेम सहरमि पुग्या पछा म रोम सहरमि जानुइ पणन्छ।”


तइ प्रदेशमि गइबर तिननलाइ भौत उत्साह दिया पछा तिन ग्रीस प्रदेशमि गया, जइलाइ अखैया प्रदेस लगइ भणिन्छ।


रे परमेश्वरको इच्छा आनन्दसित तमरा वाँ आइबर तमन सितको संगति बठेइ म आजी उत्साहित हुन सकु।


यदि कोइ भोको छ भण्या तइले आफ्ना घरमि खाओस, ताकि जब तमन जम्मा हुन्छौ तब तमन ठीक किसिमले ब्यबहार अद्द सक, रे परमेश्वरले तमरो न्याय अद्द्या आथिन। और कुरणिका बारेमि म आया पछा निर्देसन दिउलो।


तमन सब नसिक्या फरक फरक भासा बोल भण्या म चाहानौ, तर तइ भण्ना झिक बड्ता तमनले अगमबाणी बोल्या म चाहानौ। मण्डलिका आत्मिक उन्नतिका निउति कसइले तइले बोल्या भासाको अर्थ खोलिदिएन भण्या, नसिक्या फरक फरक भासा बोल्या भण्या अगमबाणी बोल्या बड्ता महत्वपूर्ण हुन्छ।


म माकेडोनिया प्रदेस गया पछा म तमनसित भेट्टाइ आउन्या हु, क्याकि म माकेडोनिया प्रदेशका बाटा होइबर जान्ना छु।


प्रभुको इच्छा भयो भण्या, म ताँ तमनसित केइ समयकी निउति होइन, तर भौत दिनकिलाइ बस्स चाहानौ।


पइलगइ म आत्मिक रुपमि परिपक्व मान्सनलाइ ज्ञानको सन्देश घोषणा अद्दउ, तर संसारिक बुद्दि होइन, न त यइ संसारका सासकको बुद्दि जसो, जो नास हुन्छ।


तमनमि हइ कसइले यो सोच्चाहान कि म तमनलाइ भेट्टाइ आउन्या होइन, तबइकिलाइ तिनन घमण्डि भया छन।


बिश्वासि भाइन हो, मइले आफनो रे अपोल्लोसका बारेमि भण्या छु, ताकि तमनले हामलाइ उदाहरणका रुपमि लिन सक, रे तमनले यइको अर्थ जाण्न सक, जइले इसो भणन्छ, “पबित्र सास्त्रमि लेखिया भण्ना बड्ता जन अर।” यदि तमनले एकलाइ आदर अरन्छौ, रे अर्खालाइ तुच्छ सोचन्छौ भण्या, यो असल होइन।


परमेश्वर मेरो साँचि छन कि म सत्य भण्नाछु। मइले तमनलाइ हप्काउन नचाया हुनाले म कोरिन्थ सहरमि फर्कि आयइन।


मइले तमलाइ लेख्या चिठ्ठी तमनलाइ डराउनाइलाइ हो भणि जन सम्ज्या।


यदि परमेश्वरको अनुमति भयो भण्या म तमनलाइ बिश्वासमि परिपक्क्व हुन्या शिक्षा दिन्या हु।


तबइकिलाइ तमनले इसो भण्नु पणन्छ “यदि परमेश्वरको इच्छा भयो भण्या हाम बाच्ला रे यिसो उसो अरला।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ