14 तमरि लाज अद्दाइ मइले यिन कुरणी लेख्या होइन, तर मेरो उद्देश्य तमनलाइ अनुशासनमि राख्द्या हो, क्याकि तमन मेरा बालक जसाइ हौ, जइलाइ म साच्ची प्रेम अद्दउ।
जी ठीक छ तइका बारेमि ध्यानसित बिचार अर, आब बठेइ पाप जन अर। क्याकि तमनमि हइ कति जानाको परमेश्वरसित असल सम्बन्ध आथिन। तमनलाइ लाजमि पाड्डाइ मइले यो भण्या हु।
तबइकिलाइ तमरा वाँ तिमोथीलाइ पठाउनाछु। उ प्रभुमि मेरो प्यारो रे बिश्वासयोग्य चेलो हो। मइले सब ठाउँमि सारा मण्डलिमि सिकाया अन्सार येशू ख्रीष्टमी मेरो जीवन कसो छ त्यो तिमोथीले तमनलाइ सम्जना अराउन्या हो।
तर मइले यिन अधिकार मध्ये कसइ अधिकार लिया आथिन। तमनले मेरा निउति आब केइ अरला भणबर मइले यो लेख्या होइन। बिलकुल होइन! मेरी निउति मद्दु असल हो! क्याकि मइले आफ्नो खर्च आफइ चलायामि मलाइ कसइले घमण्ड अद्द बठेइ रोक्द सक्दइन।
कि तमन यो सोच्चा छौ, कि अइल सम्म तमरा सामने हाम आफ्नो सफाइ दिन्नाछु? प्यारा भाइन हो, हाम परमेश्वरको उपस्थितिमि सदाइ ख्रीष्टमी भया मान्स जसेरि बोल्लाइ आया छु, रे यिन सब तमनलाइ बिश्वासमि बलिया बनाउनाइ निउति हो।
तमनलाइ दोषि ठहर्याउनलाइ मइले यो भण्या होइन। क्याकि मइले अगाडीइ भणि दिया छु हामले पुरा हृदयले तमनलाइ याँ सम्म प्रेम अददाउ, कि हाम मर्या लगइ, बाच्या लगइ हाम अलग हुन्या आथिन।
हाम और मान्सलाइ ख्रीष्टको बारेमि भण्नाउ, रे परमेश्वरले दियाको सारा बुद्दीसित हरेकलाइ सिकाउनाउ रे चेतावनी दिनाउ ताकि परमेश्वरको अगाडी खड़ा हुन्या बेला सम्म हाम सब मान्सनलाइ ख्रीष्टमी परिपक्व बनाउन सकु।
यइ चिठ्ठीमि हामले भण्या सन्देश यदि कसइले पालन अद्दाइ इन्कार अरन्छ भण्या, पक्का अर कि त्यो को हो भणबर सबले चिनुन रे तइसित केइ सम्बन्ध जन राख ताकि तइले लाज माणउ।
तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमनले पाप जन अर भणबर म तमनलाइ यिन कुरणी लेख्दाछु। तर कसइ मान्सले पाप अरन्छ भण्या लगइ पिता परमेश्वरसित हामरो सहयोग अद्द्या एक जाना छन रे जइले हामरो पाप क्षमा अद्दाइलाइ बिन्ति अरन्छ, त्यो मान्स येशू ख्रीष्ट हुन, जो परमेश्वर अगाडी पूरारुपमी ठीक छन।