21 तबइकिलाइ कसइ एक अगुवालाइ अनुसरण अर्या छौ भणि घमण्ड अद्द छाडिदिय। क्याकि परमेश्वरले सब थोक तमरा भलाइकी निउति दिया छ।
अब्राहामले मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले उनलाइ रे उनरो बंशलाइ यो संसार दिन्या बाचा अर्या होइन, तर उनले बिश्वास अर्या हुनाले परमेश्वरले उनलाइ धर्मि बनायो।
हाम जाँण्नाउ कि, जइले परमेश्वरलाइ प्रेम अददाहान रे जइलाइ परमेश्वरले आफ्नो उद्देश्य अनसार चुन्या छ, तिननकिलाइ परमेश्वरले सब कुरणी असल अद्द्या हुन।
परमेश्वरले आफनो चेलोलाइ लगइ आफ्ना निउति बाकि राखेइन, तर हाम सबकि निउति उनलाइ सत्तुरका हातमि दिदियो, रे पक्कालगइ उनले बाचा अर्या सब थोक उनरा अनुग्रहका लाग्दा हामलाइ दिन्या हुन।
बिश्वासि भाइन हो, मइले आफनो रे अपोल्लोसका बारेमि भण्या छु, ताकि तमनले हामलाइ उदाहरणका रुपमि लिन सक, रे तमनले यइको अर्थ जाण्न सक, जइले इसो भणन्छ, “पबित्र सास्त्रमि लेखिया भण्ना बड्ता जन अर।” यदि तमनले एकलाइ आदर अरन्छौ, रे अर्खालाइ तुच्छ सोचन्छौ भण्या, यो असल होइन।
क्याकि यिन सब तमरा फाइदाकी निउति भया हुन, ताकि जसेरि परमेश्वरको अनुग्रह भौत भण्ना भौत मान्समि फैलिनोइ जान्छ तसेरि परमेश्वरका महिमाका निउति भौत मान्सनले उनलाइ धन्यबाद चडाउन।
क्याकि हाम आफ्नो प्रचार अद्दाइन, तर येशू ख्रीष्टइ प्रभु हुन भणन्या कुरणी प्रचार अद्दाउ। रे हाम येशूका खातिर तमरा सेवक हौ।
हामलाइ भौत दुःख भया लगइ सदाइ खुशी छौ। हाम गरिब भया लगइ भौतलाइ आत्मिक धनि बनाउनाउ। केइ नभया जसा भया लगइ सब चिज छ।
जइ मान्सनले दुष्टका सक्तिलाइ परास्त अरन्छ, तिननले म बठेइ यिन सब आशिस पाउन्या हुन रे म तिनरा परमेश्वर हुन्या हुँ, रे त्यो मेरो चेलो हुन्या हो।