17 जइले लगइ परमेश्वरका मान्सनको एकता तोडन्छ, तइलाइ परमेश्वरले दण्ड दिन्या हुन। क्याकि परमेश्वरको मन्दिर पबित्र हुन्छ, रे त्यो मन्दिर तमनइ हौ।
तमन पक्का जाण्न्छौ कि तम परमेश्वरका मन्दिर हौ, रे पबित्र आत्मा तमनमि बास अद्दाहान।
आफइलाइ धोका दिन छाड। यदि तमन यइ संसारका नजरमि आफलाइ बुद्दिमान सम्जन्छौ भण्या, तमनले यइ संसारका नजरमि आफलाइ मुर्ख बनाउनु पणन्छ, ताकि तमन परमेश्वरका नजरमि साच्ची बुद्दिमान बन्न सक।