१ कोरिन्थी 3:12 - डोटेली नयाँ करार12 यदि बिश्वासि कामदारले परमेश्वरले तिननलाइ दिया सत्य शिक्षा सिकाउनाहान भण्या, तिनन घर बनाउन्या तिन मान्सन जसा हुन, जइले असल किसिमका सामान जसो: सुन, चाँदी, बहुमुल्य पत्थर प्रयोग अरिबर तइ जगमि घर बनाउनाहान। तर यदि तिननले झुटा शिक्षा सिकाउनाहान भण्या, तिनन घर बनाउन्या तिन मान्सन जसा हुन जइले कमजोर किसिमका सामान जसो: काठ, घाँस रे पराल प्रयोग अरिबर तइ जगमि घर बनाउनाहान। အခန်းကိုကြည့်ပါ။ |
यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।
तबइकिलाइ, म तमलाइ सल्लाह दिनउ कि आगो बठेइ सुद्द भया सुण म बठेइ कीन ताकि तम साँच्चि धनि बन्न सक। तमले आफइले लाउनाइ निउति सेता लत्ता लगइ किन्नु पण्यो जइका लाग्दा मान्सनले तमलाइ बिना लत्ता धेकिन्या त्यो लाज बठेइ बाच्च सक। तमरा आँखामी लाउनाइ निउति तमले केइ मलम लगइ किन्नु पणन्छ, ताकि तम धेक्द सक्द्या हौ।