Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 2:15 - डोटेली नयाँ करार

15 पबित्र आत्मा पाया मान्सले पबित्र आत्माले सिकाया सब कुरणी बुज्जाहान। तर पबित्र आत्मा नभया मान्सनले पबित्र आत्मा पाया मान्सनका बिचारलाइ बुज्ज सक्दाइन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 2:15
21 ပူးပေါင်းရင်းမြစ်များ  

यदि कसइ मान्सले परमेश्वरको इच्छा पालन अद्द चाहान्छ भण्या, तिननले यो मेरो शिक्षा परमेश्वर बठेइ आया हो, कि मेरा आफनाइ तिरको हो त्यो उइले जाणन्छ।


तिनलाइ पावलले आफसित लैन्या मन अर्यो। तिन ठाउँमि रन्या यहुदि मान्सनका लाग्दा पावलले तिनलाइ लैजाइबर खतना अर्यो। क्याकि तिनरा बा ग्रीक देशमि बस्यावाला हुन भण्न्या उन सबलाइ थाथ्यो।


कसइले आफलाइ अगमबक्ता अथवा पबित्र आत्मा बठेइ बरदान पाया मान्स समजन्छ भण्या, मइले लेख्या कुरणी प्रभुको आज्ञा हो भण्नया तइले स्वीकार अरौ।


बिश्वासि भाइन हो, पबित्र आत्मा पाया मान्सनसित बोल्या जसेरि म तमनसित बोल्ल सकेइन बरु म यइ संसारका मान्सनसित बोल्या जसेरि म तमनसित बोल्लु पण्यो। तमरो ख्रीष्टिय शिक्षाका बुजाइमि तमनसित मइले बालखसित बोलेइ जसेरि बोल्लु पण्यो।


तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन।


बिश्वासि भाइन हो, यदि कसइ मान्सले पाप अर्या भेट्यो भण्या, तमन जइलाइ पबित्र आत्माले अगुवाइ अरन्छ, तइले नम्रतापुर्वक तिननलाइ सुधार अर। तमन होशियार रअ, ताकि तमन लगइ पाप अद्दया परीक्षामि जन पण।


ताकि जो काम अददु असल छ त्यो काम तमनले छान्न सक, रे जब येशू ख्रीष्ट फर्कि आउन्याहुन तइ दिनकि निउति तमन सुद्द रे दोस रहित रन सक।


तबइकिलाइ हामले तमरा बारेमि सुण्या दिन बठेइ, हाम तमरा निउति सदाइ प्रार्थना अद्दउ कि परमेश्वरका आत्माले तमनलाइ आत्मिक ज्ञान रे समझसक्ति दिउन, रे परमेश्वरले तमनलाइ पूर्ण रुपमि उनरो इच्छा बुज्न सहयोग अरुन।


सब सन्देश परमेश्वर बठेइ हो कि होइन भणबर जान्नाइलाइ जाँच अर। निका सन्देसलाइ स्वीकार अर रे पालन अर।


तर खदिलो खानाइ बिश्वासमि बलियो मान्सकि निउति हो। उइले त असल रे खराब कुरणी छुट्टयाउन सक्द्या तालिम पाइ सक्या हुन्छ।


तर ख्रीष्ट बठेइ तमनलाइ पबित्र आत्मा दिया छ, रे तमन सबले परमेश्वरले प्रकट अर्या सत्य कुरणी जाणन्छौ।


प्यारा हो, तिन सबलाइ बिश्वास जन अर जइले पबित्र आत्मा बठेइ बोल्या दाबि अददाहान। तर तिन आत्मा परमेश्वर बठेइ आयाका हुन कि होइन भणबर तिनरो जाँच अर। क्याकि भौत झुटा अगमबक्ता लगइ येइ संसारमी छन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ