१ कोरिन्थी 16:9 - डोटेली नयाँ करार9 क्याकि याँ लगइ भौत मान्सन छन जो परमेश्वरको बचन सुणन चहानाहान, रे मइले याँ बस्सुको ठुलो महत्व छ। जबकि याँ लगइ परमेश्वरका सतुर भौत छन। အခန်းကိုကြည့်ပါ။ |
याँ एफिसस सहरमि, मेरा सतुर दुष्ट जंगली जनाबर जसाइ छन, जो मेरो हानि अद्दया इच्छा अददाहान। यदि मेरो इनाम यइ संसारमी मान्तर छ भण्या, क्याइ मइले अइल सम्म यो सहनु? यदि म अन्तका दिनमि मर्या बठेइ जिउनो हुनइन भणन्या कुरणी सत्य हो भण्या, मइले ब्या अर्या भया असल हुनेइथ्यो, जसो भणाइ छ, “हाम खाँउ रे पिउ, क्याकि भोल त हाम मरि जान्या हु।”