4 तर यदि म ताँ जानु तमनलाइ ठीक लाग्यो भण्या तिनन लगइ मसित जान्या हुन।
आब म पबित्र जनलाइ उपहार दिनाइ यरुशलेम सहर जान्ना छु।
रे म ताँ आया पछा, यरुशलेम सहरमि भेटी लइजानलाइ तमनले चुन्या परमेश्वरका पबित्र मान्सनलाइ म पठाउन्या हु। म तिनन मान्सनलाइ ताँका बिश्वासीसित परिचय अराउनाइ तिननसित चिठ्ठी लगइ पठाउन्या हु।,
म माकेडोनिया प्रदेस गया पछा म तमनसित भेट्टाइ आउन्या हु, क्याकि म माकेडोनिया प्रदेशका बाटा होइबर जान्ना छु।
रे इति मान्तर होइन तर प्रभुका महिमाको निउति रे यरुशलेम सहरका बिश्वासिनलाइ हाम सहयोग अददाइ उत्सुक छौ भणि धेकाउनाइलाइ हामले अददार्या असल काममी भेटी लेइबर हामसित यात्रा अददाइ मण्डलि बठेइ तिन नियुक्त भया छन।
तिननले यरुशलेम सहरमि भया पबित्र जनका सहायताका निउति भाग लिन्या मौका पाउँ भणबर हामलाइ आग्रहपुर्वक बिन्ति अर्यो।