म पावल, यो चिठ्ठीको भाग तमनलाइ अबिबादन अददाइ आफनाइ हातले लेख्दाछु। याद अर कि म झेलमि छु रे मेरा निउति प्रार्थना अर। परमेश्वर तमन प्रति अनुग्रही होउन। आमेन।
म पावल आफ्नाइ हातले यो लेख्दाछु। त्यो ऋण म आफइ तिरि दिउलो। तमलाइ पइल्ली बठेइ था छ कि यदि मइले तमलाइ सहयोग नअर्या भया तम आफइ नयाँ जीवन पाउन्या थ्यानु, तबइकिलाइ तम मेरा लगइ रिणि छौ।