2 प्रत्येक आइतबार तमन हरेकले आ-आफ्ना कमाइ अन्सार केइ धन छुट्टाइबर जम्मा अरिराख्या, ताकि म आउन्ज्या भेटी जम्मा अददु नपणउ।
जी यो स्वानी अद्द सकन्थी, तइले सबहइ निको काम अरिराइछ। तइले मेरा सरीरमि तेल घस्साइ रे म मद्दा हइ पइल्ली मलाइ गाड्या तयारि अरि।
जो थोक्काइ चिजमि इमानदार हुन्छ, त्यो बड्ता चिजमि लगइ इमानदार हुन्छ, रे जो थोक्काइ चिजमि बेइमान हुन्छ, त्यो बड्ताइ चिजमि लगइ बेइमान हुन्छ।
हप्ताको पइलो दिन परभातइ तिन स्वानिनले तयार अर्या सुगन्धित द्रब्य लैजाइबर तिन चिहान आइन।
तसइ आइतबारका दिन बसाइतक यहुदि अगुवानका डरले शिष्या जम्माइ एक ठाउँमि जम्मा भया रे ढोका बन्द अर्या बेला येशू तिनरा बिचमि प्रकट भया रे भण्यो, “तमनलाइ सान्ति होउ।”
एक हप्ता पछा उनरा शिष्या आजी घर भित्तर थ्या। उनसित थोमा लगइ थ्यो तब ढोका बन्द थ्या, येशू आजी तिनरा बिचइनि प्रकट भया रे भण्यो, “तमनलाइ सान्ति होउ।”
आइतबारका दिन जब हाम प्रभुभोज खानाइ एकहठ्ठा भया, तब पावलले भोलिबार जान्या मन अर्या हुनाले, तिननसित अधरात सम्म कुरणीकानी अर्या।
पोर साल तमन दिन्या काममी सब भणन अगाडी मान्तर होइन, तर तसो अद्दया इच्छामि लगइ सब भणन अगाडी थ्या। यइ बारेमि तमरा निउति मेरो उत्तम सल्लाह यइ हो:
बिश्वासीनको आराधनाको दिनमि पबित्र आत्मा ममि आया रे मइले मेरा पछाडी कसइलाइ मसित बोल्या जसो सुण्या, जो तुरहिको जसो चर्को रे स्पष्ट थ्यो।