5 रे उन (पत्रुस) केफासका वाँ, रे बार जाना शिष्याका वाँ धेकिया।
तइ पछा येशू एघार जाना शिष्याका वाँ धेकिया, जब तिनन खाना खानाइ बसिरैथ्या, रे येशूले तिनलाइ हकार्यो क्याकि तिनन भौत जिद्दी थ्या, रे येशूलाइ मर्या बठेइ जिउना भया पछा धेक्दया मान्सनका कुरणीमि अबिश्वास अर्यो।
अन्द्रियासले सिमोन पत्रुसलाइ येशूका वाँ लेया। येशूले उइलाइ हेर्यो रे भण्यो, “तु योआनेसको चेलो सिमोन हइ, हेर तेरो नाउ केफास हुन्या हो (जइको अर्थ पखान हो)।”
सब मान्सनले त उनलाइ धेकेइन तर हाम जइलाइ परमेश्वरले गवाहिकी निउति पइल्ली बठेइ छान्यो, रे उन मर्या बठेइ जिउना भया पछा हामले उनसित खाया रे पिया।
मेरो भणाइको अर्थ यो हो कि तमन कसइले, म पावलको शिष्य हु, कसइले म अपोल्लोसको शिष्य हु, कसइले म केफासको शिष्य हु, कसइले म ख्रीष्टको शिष्य हु भणन्छौ अरे।
खास अरिबर कि म, पावल, कि अपोल्लोस, कि पत्रुस (केफास), कि संसारका कुरणी, तम बाच अथवा मर, कि बर्तमान, कि भबिष्य क्याकि परमेश्वरले सब थोक तमरा भलाइकी निउति दिया छ।
क्याकि और येशू ख्रीष्टको छान्या शिष्या रे प्रभुका भाइन रे पत्रुसले (केफास) आफ्ना स्वानिलाइ आफसित यात्रामि लइजानाहान, तबइकिलाइ हामलाइ लगइ यो अधिकार छ।