48 धर्तिका मान्स त्यो पइलो मान्स आदम जसो हो। तर जो स्वर्गका मान्सन हुन, तिनन स्वर्गका मान्स ख्रीष्ट जसाइ हुन।
तबइकिलाइ तमनले सदाइ ठीक काम अददु पणन्छ, जसो तमरा स्वर्गमि हुन्या पिताले सदाइ ठीक अददाहान।”
मान्सले मान्सलाइ मान्तर जन्माउन सकन्छ, तर पबित्र आत्माले स्वर्ग बठेइ नयाँ जन्म दिनाहान।