40 रे जसेरि संसारमी फरक फरक किसिमका शरीर छन, तसेरि अग्गासमी भया सुर्य, चन्द्रमी रे ताराको एक अलग किसिमको सुन्दरता छ रे धर्तीमि भया चिजको एक अलग किसिमको सुन्दरता छ।
सुर्यको तेज एक किसमको, चन्द्रमाको सुन्दरता अर्खाइ किसमको, रे ताराको सुन्दरता अर्खाइ किसमको हुनाहान। क्याकि एक तारा अर्खा तारा भण्ना सुन्दरतामि फरक हुन्छ।