बि रोप्या पछा आफ्नो इच्छा अनसार परमेश्वरले बडाउनाहान, धान अथवा और केइ बिको टुसा नधेकिया सम्म उसा उसाइ धेकिनाहान, तर तइ पछा हरेकको आफ्नो-आफ्नो आकार हुन्छ।
रे जसेरि संसारमी फरक फरक किसिमका शरीर छन, तसेरि अग्गासमी भया सुर्य, चन्द्रमी रे ताराको एक अलग किसिमको सुन्दरता छ रे धर्तीमि भया चिजको एक अलग किसिमको सुन्दरता छ।