१ कोरिन्थी 15:29 - डोटेली नयाँ करार29 आब यदि मर्या मान्सन मर्या बठेइ जिउना हुनाइनन भण्या, मर्या मान्सनकि निउति बप्तिस्मा लिन्या रितिको अर्थ कि हो? यदि परमेश्वरले मर्या मान्सनलाइ मर्या बठेइ जिउना बनाउनाइन भण्या, तिननले क्याइ अइल सम्मलगइ तइ रिति माण्ना छन? အခန်းကိုကြည့်ပါ။ |
याँ एफिसस सहरमि, मेरा सतुर दुष्ट जंगली जनाबर जसाइ छन, जो मेरो हानि अद्दया इच्छा अददाहान। यदि मेरो इनाम यइ संसारमी मान्तर छ भण्या, क्याइ मइले अइल सम्म यो सहनु? यदि म अन्तका दिनमि मर्या बठेइ जिउनो हुनइन भणन्या कुरणी सत्य हो भण्या, मइले ब्या अर्या भया असल हुनेइथ्यो, जसो भणाइ छ, “हाम खाँउ रे पिउ, क्याकि भोल त हाम मरि जान्या हु।”