१ कोरिन्थी 15:24 - डोटेली नयाँ करार24 तइ पछा ख्रीष्टले सब अधिकार रे सक्ति नष्ट अद्दया हुन, रे संसारको अन्त हुन्या हो, रे उनले त्यो राज्य परमेश्वर पितालाइ सुम्पिदिन्या हुन। အခန်းကိုကြည့်ပါ။ |
म पक्का छु, कि कसइ कुरणीले लगइ ख्रीष्टले हामलाइ प्रेम अद्द बठेइ टाडा अद्द सक्दइन, यइले हाम बाच्या अथवा मर्या भण्या लगइ केइ फरक पड्डइन स्वर्गदुतले, सासकले, स्वर्गमि भया सक्तिले हामलाइ परमेश्वरको प्रेम बठेइ अलग अद्द सक्दइन, रे अइल भया कुरणीले, पछा हुनेइ कुरणीले, सृष्टिमि भया कसइ कुरणीले लगइ हामलाइ परमेश्वरको प्रेम बठेइ अलग अद्द सक्द्या आथिन, जो हामरा प्रभु येशू ख्रीष्ट बठेइ हो।