Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 15:17 - डोटेली नयाँ करार

17 यदि ख्रीष्ट मर्या बठेइ जिउना भयइन भण्या ख्रीष्टमी भया बिश्वास लगइ अर्थहिन हुन्छ, रे तमन आजी सम्मलगइ पापइमि आफ्नो जीवन बिताउनाछौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 15:17
15 ပူးပေါင်းရင်းမြစ်များ  

उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।


येशू हामरा पापका निउति मारिया, रे परमेश्वरले हामलाइ उनसित धर्मि बनाउनाइलाइ येशूलाइ आजी जिउना बनायो।


क्याकि हाम परमेश्वरका सत्तुर छनाइ उनरा चेलोको मृत्यु बठेइ परमेश्वरसित हामरो मिलाप भयाथ्यो, तबइकिलाइ हाम पक्‍का जाण्न सक्दाउ कि आब हाम उनसित मिलापमी छौ, उनले हामलाइ बचाउन्या हुन क्याकि ख्रीष्ट जिउना छन।


यदि ख्रीष्ट मर्या बठेइ जिउना बनाया होइन भण्या, हामले प्रचार अर्या सन्देश रे तमरो ख्रीष्टमी भया बिश्वास लगइ अर्थहिन हुन्छ।


क्याकि यदि मर्या मान्सन मर्या बठेइ जिउना हुनाइन भण्या, ख्रीष्ट लगइ मर्या बठेइ जिउना बनाइया होइन।


परमेश्वरले तमरो तइ सुसमाचार बठेइ उद्दार अर्यो, रे यदि तमन मइले प्रचार अर्या सुसमाचारमि बिश्वास अरिराख्या भण्या परमेश्वरले तमनलाइ बचाउन्या हुन, नतित तमनले व्यर्थमि बिश्वास अर्या।


क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ