Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 14:7 - डोटेली नयाँ करार

7 तसेरि जब तमन संगितका बाजा: बासुलि अथवा बीणा बजाउन्छौ, रे यदि तमनले तिन बाजा निक्केरि बजायानु भण्या कसइ मान्सनले था पाउन्या होइन कि यो क्याको धुन हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 14:7
7 ပူးပေါင်းရင်းမြစ်များ  

हामले तमरा निउति ब्याका गीत बजाया, तर तमन नाच्यानु। हामले बिलापको गीत बजाया, तर तमन रोर्यानु।


तिनन त बजारमि खेल्लया बालक जसा छन, जइले एक-अर्खालाइ यिसो भण्नाहान, ‘हामले तमराका निउति ब्यामि बजाउन्या गीत बजाया, तर तमन नाच्यानु। हामले बिलापको धुन बजाया, तर तमन रोर्यानु।’


यदि मइले मान्स रे स्वर्गदुतका भासामि बोल्या तर मइले औरलाइ प्रेम अरेइन भण्या, मेरी बोलिको केइ अर्थ हुनइन, यो हल्ला मचाउन्या घाँट रे झ्याँइ-झ्याँइ अद्द्या झ्यालि जसो मान्तर हुन्छ।


बिश्वासि भाइन हो, यदि म तमरा वाँ आइबर नसिक्या फरक फरक भासा बोल्या भण्या यो तमरा सहयोगकि निउति हुनइन, तर मइले तमरा वाँ केइ प्रकाश अथवा केइ बिसेस ज्ञान अथवा अगमबाणी अथवा शिक्षा लेया भण्या, त्यो तमरा फाइदाकी निउति हुन्छ।


युद्दमि यदि तुरहिले स्पष्ट ध्वनि दिएन भण्या, सिपाइ युद्दका निउति तयार हुन सक्दाइन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ