Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 14:33 - डोटेली नयाँ करार

33 क्याकि परमेश्वर गोलमालका परमेश्वर होइन्न, तर सान्ति रे मिलापका परमेश्वर हुन। पबित्र जनका सब मण्डलिमि यो नियम पालन भया छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 14:33
15 ပူးပေါင်းရင်းမြစ်များ  

“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”


हननियाले भण्यो, “प्रभु, यइ मान्सले यरुशलेम सहरमि भया तमरा शिष्यालाइ बड्ताइ खराब अरिराइछ, त्यो मइले भौत जाना बठेइ सुणिराइछु।


म प्रार्थना अद्दउ कि परमेश्वर, जइले सान्ति दिनाहान तमन सबसित हुन्या हुन। आमेन।


तर यदि कोइ मान्स मसित असहमत हुन्छ भण्या, हामरो रे परमेश्वरका मण्डलिको यइ बाहेक और रित आथिन।


परमेश्वरको बचन बोल्लया अगमबक्ता आत्मानियंत्रण हुन्छ: चाइ उ बोलउ अथवा चुप लागउ।


तर तमनले मण्डलिमि अद्दया सब काम शिष्टतासित रे सुब्यवस्थीत किसिमले हुनु पणन्छ।


तबइकिलाइ तमरा वाँ तिमोथीलाइ पठाउनाछु। उ प्रभुमि मेरो प्यारो रे बिश्वासयोग्य चेलो हो। मइले सब ठाउँमि सारा मण्डलिमि सिकाया अन्सार येशू ख्रीष्टमी मेरो जीवन कसो छ त्यो तिमोथीले तमनलाइ सम्जना अराउन्या हो।


तर ख्रीष्टमी बिश्वास नअद्दया छुट्टिन्छ भण्या छुट्टियोस। यदि ख्रीष्टमी बिश्वास नअद्द्याले सम्बन्ध बिच्छेद अद्द चाहान्छ भण्या, बिश्वासीले त्यो ख्रीष्टमी बिश्वास नअद्द्या सित ब्याको बन्धनमि रनु जरुरी आथिन। क्याकि परमेश्वरले हामलाइ सान्तिमि बस्साइ बोलाया हो।


मइले तमनलाइ भण्नार्या कुरणीको निचोड यो हो, कि परमेश्वरले हरेकलाइ उनरा मान्सन हुनाइ बोलाया सुण्या बेला, प्रभुले तिननलाइ दिया तिनरो स्तर अनसार तइ अवस्थामी तिनरो दिन दिनको जीवन जिउनु पणन्छ। यो नियम मइले सबइ मण्डलिमि सिकाया।


क्याकि म आउन्ज्या मइले इच्छा अरे अनसार तमनलाइ नभेटलो, रे तमनले लगइ मलाइ आफले इच्छा अर्या अनसार भेट्टउनानु कि भण्न्या मलाइ डर लाग्या छ। सायद ताँ झगडा, डाहा, क्रोध, स्वार्थ, बदख्याइ, निन्दा, चर्चा, अभिमान रे गोलमाल हुन्छ होलो।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


म प्रार्थना अद्दउ कि प्रभु जो सान्तिका स्रोत हुन उनले तमनलाइ हरेक समय रे सब किसिमले लगातार सान्ति दिउन। म प्रार्थना अद्दउ कि प्रभु तमन सबसित लगातार रहुन।


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ