मेरो भणाइको अर्थ यो हो कि म तमनलाइ बलिया हुनाइलाइ सहयोग अद्द्या हु, रे तमनले मलाइ बलिया हुनाइलाइ सहयोग अद्द्या हउ। तमन बलिया हुन्या हउ क्याकि तमनलाइ था छ कि मइले कसेरी बिश्वास अर्या, रे म बलियो हुन्या हु क्याकि मलाइ था छ कि तमनले कसेरी बिश्वास अर्या।
तर यदि म मण्डलिमा छु भण्या, म नसिक्या फरक फरक भासामि बोल्लइन, क्याकि तिननले नबुज्या हजारौ सब्द बोल्लु भण्ना त बरु, तिननले बुज्या पाँच सब्द बोल्लु रे सिकाउनु मेरी निउति असल हो।
म यो अद्दउ क्याकि म तिननलाइ आत्मिक रुपमि प्रोत्साहान दिन चाहानउ रे तिनन प्रेममि एकसाथ बादिन्या हुन। ताकि तिननमि पुरा समज होउ, जइका लाग्दा तिननले परमेश्वरको रहस्य था पाउन सकुन, जो ख्रीष्ट आफइ हुन।