21 पबित्र सास्त्रमि यिसो लेखिया छ “अनौठो भासा बोल्ल्या मान्सन बठेइ रे बिदेशिका मुख बठेइ यिन मेरा मान्सनसित म बोल्या हु, आजी सम्मलगइ तिननले मेरी कुरणी सुण्न्या होइन, प्रभु भण्नाहान।”
येशू तिननलाइ जबाफ दियो, “पबित्र सास्त्रमि लेखिया छ कि परमेश्वरले आफ्नो मान्सनका अगुवानलाइ भण्यो कि तिनन देब हुन।
पइ तिनन सब जाना पबित्र आत्माले भरिया, रे पबित्र आत्माले तिननलाइ दिया बरदान अन्सार तिनन फरक-फरक भासामि बोल्ल पस्या।
हाम जाँण्नाउ, जी-जति कानुनले भणन्छ त्यो कानुनका अधिनमी हुन्या मान्सलाइ भणन्छ, ताकि मान्सन बाहाना जनबनाउन रे संसारमी भया सब मान्सन परमेश्वरका न्यायका अधिनमी होउन।
कसइले भण्नाहान कि स्वानिन मण्डलिका सभामी चुपचाप रउन रे जन सिकाउन, क्याकि पबित्र सास्त्रमि लेख्या छ, तिनन अधिनमी रहुन।