Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 13:12 - डोटेली नयाँ करार

12 हाम, बिश्वास अद्द्याले लगइ इसोइ अददाउ, क्याकि हाम निक्केरि नधेकिन्या ऐनामि आफ्नो अनार हेद्द्या एक मान्स जसाइ हौ। भविष्यमी मान्तर, हाम साच्ची सब कुरणी बुज्जया हु, क्याकि हाम परमेश्वरलाइ आमने-सामने धेक्द्या हु। भविष्यमी मान्तर, मइले साच्ची उनलाइ बुज्ज्या हु, जसेरि उनले मलाइ चिन्नाहान।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 13:12
20 ပူးပေါင်းရင်းမြစ်များ  

येशूले भण्यो, “होशियार बस, तमनले यिन नानामि हइ एक जनालाइ लगइ हेला जन अर्या। क्याकि म तमनलाइ भण्नउ, स्वर्गमि तिनरा स्वर्गदुत सदाइ मेरा पिताको उपस्थितिमि हुनाहान।


धन्य हुन जइको हृदय सुद्द छ, क्याकि तिननले परमेश्वरलाइ धेक्द्या हुन।


जसेरि पिता मलाइ पछेण्नाहान, म पितालाइ पछेण्नउ, रे म भेडाकि निउति आफ्नो प्राण दिनाइ तयार हुनउ।


म पक्‍का छु कि त्यो महिमा जो परमेश्वरले हामलाइ दिन्या हुन, त्यो हामले अइल भोग्या कष्ट हइ ठुलो छ।


त्यो एक मान्स बडया जसो हो। जब म बालक थ्या, मइले बालकइ जसेरि बोलन्थ्या, सोचन्थ्या रे तर्क अरन्थ्या। तर जब हाम बडया, तब हामले बालककी जसेरि अद्द छाड्या।


तर कसइले परमेश्वरलाइ प्रेम अरन्छ भण्या परमेश्वरले तइलाइ चिन्नाहान।


हाम सबले दरपन जसो घुम्टो नभया अनारमि प्रभुको महिमा धेकाउनाउ। रे परमेश्वरले हामलाइ उन जसोइ बनाउन्ना छन रे हामरो महिमा झिक-झिक बड्डा छ। यो प्रभुको काम हो, जो पबित्र आत्मा हुन।


क्याकि हाम उनलाइ धेकिबर होइन, तर हाम उनमी बिश्वास अरिबर बाँच्चाउ।


मइले यिन सब कुरणी पइल्ली बठेइ पाइ सक्या छु, अथवा सिद्द भइ सक्या छु भणबर म दाबि अदइन, तर म सिद्द मान्स हुनाइ प्रयास अददाछु जइकी निउति येशू ख्रीष्टले मलाइ छान्या छन।


क्याकि यदि कसइ मान्सले बचन सुणन्छ तर पालन अद्दैन भण्या, त्यो एक इसो मान्स जसो हो जइले आफ्नो अनार दर्पनमि हेरन्छ,


प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।


तिननले परमेश्वरलाइ आमने सामने धेक्द्या हुन, रे परमेश्वरको नाउँ तिनरा चानामि हुन्या हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ