26 रे यदि हामरा सरिरको एक अंगलाइ कष्ट भयो भण्या, पुराइ शरीरलाइ कष्ट हुन्छ। तसेरि यदि हामरा सरिरको एक अंगलाइ आदर भयो भण्या, पुराइ शरिरले आनन्द मनाउनाहान।
अन्त्यमि म तमनलाइ यो भणन चाहनउ, कि एकतामी बस, एक अर्खाकि निउति वास्ता अर, एकइ परिबारका सदस्य जसेइ एक अर्खालाइ प्रेम अर। एक अर्खा प्रति दयालु होउ, रे एक अर्खासित नम्र होउ।