17 यदि पुराइ शरीर आँखा भया भएले तमले कसेरी सुण्न्या? यदि पुराइ शरीर कान भया भएले तमले कसेरी सुङद्या?
रे कानले “म आँखा होइन, तबइकिलाइ म सरिरको अंग होइन” भण्यो भण्या, कि त्यो सरिरको अंग हुनइन?
तर परमेश्वरले आफ्नो इच्छा अन्सार हामरो सरिरको हरेक अंग मिलाइबर ठीक ठाउँ राखिदिराइछ।
आँखाले हातलाइ “मलाइ तेरो जरुरत आथिन” भण्न सक्दइन, रे मुन्टाले लगइ खुट्टालाइ “मलाइ तमरो जरुरत आथिन” भण्न सक्दइन।
तिनन सब छान्या शिष्या, अथवा अगमबक्ता, अथवा शिक्षक होइन। रे अचम्मका काम अद्द्या सक्ति सबसित आथिन।