16 रे कानले “म आँखा होइन, तबइकिलाइ म सरिरको अंग होइन” भण्यो भण्या, कि त्यो सरिरको अंग हुनइन?
एकइ परिबारका सदस्य भया जसेरि एक-अर्खालाइ प्रेम अर। आफइ भण्ना बड्ता औरलाइ आदर अर।
मलाइ अर्या अनुग्रह बठेइ तमनमि हइ हरेकलाइ म अनुरोध अद्दउ, तमन जसा छौ तइ भण्ना बड्ता आफइलाइ जनसमझउ। तर परमेश्वरले तमनलाइ दिया बिश्वासको परिमाण अनसार सन्तुलित बिचारले सोचउ।
यदि खुट्टाले “म हात होइन, तबइकिलाइ म सरिरको अंग होइन” भण्यो भण्या, कि त्यो सरिरको अंग हुनइन?
यदि पुराइ शरीर आँखा भया भएले तमले कसेरी सुण्न्या? यदि पुराइ शरीर कान भया भएले तमले कसेरी सुङद्या?
बरु शरीरका दुर्बल जसा धेकिन्या अंग नभइ नहुन्या हुनाहान।
स्वार्थ रे घमण्डले केइ जन अर, तर नम्र होइबर एक-अर्खालाइ आफ भण्न्ना महत्वपूर्ण माण।