Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 12:12 - डोटेली नयाँ करार

12 क्याकि जसेरि शरीर एक छ तइका भौत अंग छन रे शरीरका जम्माइ अंग भौत भएलगइ शरीर त एकइ हुन्छ, हाम ख्रीष्टका शरीर हु जइका भौत अंग छन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 12:12
16 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि रोटो एकइ हुन्छ, जो ख्रीष्ट हुन। हाम भौत भया लगइ, हाम एकइ शरीर हुनाउ, क्याकि हाम तइ एकइ रोटा बठेइ खानाउ।


तबइकिलाइ सरीरमि भौत अंग भया लगइ, शरीर एकइ हुन्छ।


तसेरि तमन ख्रीष्टका शरीर हौ, रे उनरा शरीर अंगका रुपमि तमन हरेक ख्रीष्टका हौ।


हाम सबलाइ एक बिसेस किसिमको बरदान मिल्या छ, जइले पबित्र आत्माको उपस्थिति धेकाउन्छ, ताकि हाम आफ्ना बिश्वासि भाइको सहयोग अद्द सकु।


तसेरि परमेश्वरले अब्राहामसित करार अर्यो, “तेरा एक बंस बठेइ सब मान्सनले आशिस पाउन्या हुन।” पबित्र सास्त्रमि यिसो लेखिया आथिन, तर “तमरा बंशलाइ” लेखिया छ यइको अर्थ एक जाना मान्सको बारेमि मान्तर भणन्छ, जो ख्रीष्ट हुन।


हाम बिश्वासि ख्रीष्टका शरीर भाग जसाइ हौ, ख्रीष्टले आफ्नो सक्ति सारा संसारमी प्रयोग अर्या जसेइ उनले आफ्नो पुरा सक्ति संसारमी प्रयोग अददाहान।


उनले मान्सलाइ यिन योग्यता दियो, ताकि तिननले परमेश्वरका जनलाइ उनरो काम अददाइ रे बलिया हुनाइ रे ख्रीष्टका शरीरका रुपमि परिपक्व हुनाइ तयार अरुन।


हाम सब बिश्वासि एकइ शरीरका अंग जसाइ हौ, रे हाम सबले एकइ पबित्र आत्मा पायाछौ, जसेरि तमनलाइ एकइ आसा दियाथ्यो, जब तमन परमेश्वरका मान्सन हुनाइ बोलाया थ्या।


क्याकि बैकान स्वानिका सीर हुन, जसेरि ख्रीष्ट मण्डलिका सीर हुन, ख्रीष्ट मण्डलिका मुक्तिदाता हुन, जो उनरो आफनोइ शरीर हो।


क्याकि हाम ख्रीष्टका शरीरका अंग जसाइ हौ।


एक जाना मान्सको शिरले पुराइ शरीरलाइ सम्हाल्या जसेरि ख्रीष्टले मण्डलिलाइ सम्माल्लाहान। उनै सुरु हुन, मर्या बठेइ जिउना हुन्यामि उन पइला हुन ताकि हरेक चिजमि उन सर्वोच्च हुन सकुन।


क्याकि मइले तमनलाइ सुसमाचार प्रचार अर्या हुनाले म अइल तमरा निउति कष्ट भोग्दाछु, रे म आफनाइ इच्छाले ख्रीष्टको तर्फ बठेइ यिन कष्ट भोग्दाछु, ताकि मण्डलिलाइ सहयोग अद्द सकु, जो उनरो शरीर जसाइ हुन।


ख्रीष्टले दिन्या सान्तिले तमरा हृदयमि राज्य अरउ, क्याकि तमन सब एकइ शरीरका अंग हौ, तबइकिलाइ परमेश्वरले तमनलाइ एक-अर्खासित सान्तिमि बसाइलाइ बोलाया छन। रे यइकि निउति तमन धन्यबादी होउ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ