6 क्याकि यदि कोइ स्वानिले आफ्नो सीर ढोक्दिन भण्या तइका सट्टामी तइले आफना रौ काटउ। तर रौ काट्टु अथवा खुण्याउनु स्वानिका निउति लाजकि कुरणी हो भण्या तइले शिरमि घुम्टो हालउ।
तइ पछा पावल भौत दिन सम्म कोरिन्थ सहरमि बस्या। तब भाइनसित बिदा होइबर तिन जहाजमि चडिबर सिरिया प्रदेसमि गया। तिनसित प्रिस्किला रे तइका बैकान अकिलास लगइ थ्या। केइ समय पइल्ली बाचा अर्या हुनाले पावलले किंक्रिया सहरमि आफना रौ खुडेयो।
तर सीर खुल्ला राखिबर प्रार्थना अद्दया, अथवा परमेश्वरको बचन घोषणा अददेइ स्वानिले आफ्नो बैकानको आदर अद्दीन जो उइको सीर हो। क्याकि उइमि रे अपमान अददाइ मुन्टो खुणेएइकी एक स्वानिका बिचमि केइ फरक आथिन।
बैकानले आफ्नो सीर ढाक्दु पड्डइन, क्याकि परमेश्वरले उइलाइ आफना स्वरुपमि बनाया छ, आफ्नो जसोइ स्वभाव दिया छ, तर स्वानी बैकानको गौरब हो।