33 तबइकिलाइ मेरा बिश्वासि भाइन हो, प्रभुभोज खानाइलाइ जम्मा हुन्ज्या एक अर्खालाइ पख, ताकि तमन सब संङइ खान सक।
तर प्रभुले हामरो न्याय अद्दाहान, रे हामलाइ अनुशासनमि राख्दाहान, ताकि परमेश्वरले न्यायको दिनमि संसारसित हामलाइ दोषि नबनाउन।
यदि कोइ भोको छ भण्या तइले आफ्ना घरमि खाओस, ताकि जब तमन जम्मा हुन्छौ तब तमन ठीक किसिमले ब्यबहार अद्द सक, रे परमेश्वरले तमरो न्याय अद्द्या आथिन। और कुरणिका बारेमि म आया पछा निर्देसन दिउलो।